काठमाडौँ, २६ जेष्ठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
२ हजार ७५३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
अहिले देशभर ११२ जना सक्रिय संक्रमित छन्।
९ जना संक्रमित निको समेत भएका छन्।




