काठमाडौँ जेठ १३ । दाङको सल्यान बागचौरमा यात्रुबहाक बस दुर्घटनामा परेको छ ।
दाङको सल्यान बागचौर नगरपालिका-९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रुबहाक बस सल्यान बागचौर नगरपालिका-२ शारदा खोलामा दुर्घटनामा भएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।




