अब सबै सामाजिक सञ्जाललाई कानुन र करको दायरमा ल्याइने

`

     २०७९ ज्येष्ठ ११ गते ९:३९

काठमाडौं,११ बुधाबार । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सामाजिक सञ्जाललाई कानुन र करको दायरमा ल्याईने बताउनुभएकी छन्।‘सूचना प्रविधिको सुरक्षित प्रयोगको लागि साइबार सुरक्षा प्रणाली लागू गर्दै डिजिटल साक्षरता कार्यलाई अभियानको रुपमा बढाइने छ । विद्युतिय प्राणलीबाट सञ्चालन भई व्यवसायिक कारोबार गर्ने सामाजिक सञ्जाललाई कानुन र करको दायरमा ल्याइने छ,’ सरकारको नीति कार्यक्रममा उल्लेख छ ।

सरकारले डिजिटल नेपाल फ्रेमवर्क–२०७६ को प्रभावकारी कार्यन्वयनबाट सार्वजनिक सेवालाई प्रभावकारी,सहज र सरल बनाइने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?