निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँ बढायो

`

     २०७९ ज्येष्ठ ०८ गते ९:३१

काठमाडौं, ८ जेठ । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी बृद्धि गरेको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ बृद्धि गरिएको आयल निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?