काठमाडौँ, १८ बैशाख । नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै थप २७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ६ सय ५६ जना निको भएका छन् ।
हाल नेपालमा २ सय २१ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
कोरोनाका कारण विहीबार पनि कसैको मृत्यु भएको छैन ।




