नेपालमा थप १४ जना कोरोना सङ्क्रमित

`

     २०७९ वैशाख १६ गते ४:४२

काठमाडौँ, बैशाख १६ । नेपालमा थप १४ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १९ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २४३ रहेका छन् ।

नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?