काजकिस्तानसँग नेपालको फराकिलो हार

`

     २०७८ चैत्र २८ गते १:२४

काठमाडौँ, २८ चैत्र । एएफसी फुटसल एसियन कप छनोटमा नेपाल ताजकिस्तानसँग ११-१ गोल अन्तरले पराजित भएको छ ।

समुह ‘बी’ मा रहेको नेपाल चौथो स्थानमा छ । कीर्गिस्तानको बिस्केकमा ताजकिस्तानसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट एक खेलअघि नै बाहिरिएको हो ।

नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार अफगानिस्ताानको सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?