नेपालमा थप २३ जना सङ्क्रमित

`

     २०७८ चैत्र १३ गते ४:५३

काठमाडौँ, १३ चैत्र । नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २१५ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ५५८ पुगेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन, भने नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९५० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?