" /> भारतीय आयल कर्पोरेसनले इन्धनको मूल्य उच्च दरले बढाएर पठायो - Sarbocha Media

भारतीय आयल कर्पोरेसनले इन्धनको मूल्य उच्च दरले बढाएर पठायो

`

     २०७८ चैत्र ०२ गते ९:५२

काठमाडौँ, चैत २ । भारतीय आयल कर्पोरेसनले इन्धनको मूल्य उच्च दरले बढाएर पठाएको छ ।

नेपाल आयल निगमका अनुसार भारतबाट बुधबार प्राप्त मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ३७ पैसा, डिजेल २४ रुपैयाँ ४९ पैसा र हवाई इन्धन १८ रुपैयाँ ८९ पैसाले बढेर आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?