जितसँगै चेल्सीले २७ खेलमा ५६ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । नर्विच १७ अंक जोडेर पुछारमा छ ।

 

 

" /> नर्विचमाथि चेल्सीको सहज जित, २७ खेलमा ५६ अङ्क जोड्दै चेल्सी तेस्रो स्थानमा - Sarbocha Media

नर्विचमाथि चेल्सीको सहज जित, २७ खेलमा ५६ अङ्क जोड्दै चेल्सी तेस्रो स्थानमा

`

     २०७८ फाल्गुन २७ गते २:०३

काठमाडौँ, २७ फाल्गुन । इङलिश प्रिमियर लिग फुटबलमा चेल्सीले नर्विच सिटीलाई हराएको छ । बिहीबार राति भएको खेलमा चेल्सीले सिटीविरुद्ध ३(१ अन्तरको जित निकालेको हो ।

तुलनात्मक रुपमा कमजोर नर्विचविरुद्ध ट्रोभो चालोबह, मासन माउन्ट र काइ हार्भटले १-१ गोल गरे । नर्विचका टिमु पुकीले सान्त्वना गोल गरे ।

जितसँगै चेल्सीले २७ खेलमा ५६ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । नर्विच १७ अंक जोडेर पुछारमा छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?