प्रधानन्यायाधीशको राजीनामा माग्दै उत्रिएका कानुन व्यवसायी र प्रहरीबिच झडप

`

     २०७८ फाल्गुन ०१ गते ६:१४

काठमाडौँ, १ फागुन । सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्न खोज्ने कानुन व्यवसायी र प्रहरीबीच झडप भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै पुनः भौतिक उपस्थितिमा प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।

कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशको राजीनामा माग्दै नारा लगाइरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?