माघ महिनाभरिमा तरलता समस्या समाधान भइसक्ने अर्थमन्त्री शर्मा दाबी

`

     २०७८ पौष २६ गते ७:४०

काठमाडौँ, २६ पौष । अर्थमन्त्री जनार्दन शर्माले माघदेखि बैंकिङ प्रणालीमा तरलता समस्या क्रमश घटदै जाने बताएका छन् ।

आज भएको बैंक तथा वित्तीय संस्था परिसंघको दोस्रो वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री शर्माले तरलता समस्या रहेको स्वीकारे । अब क्रमशः उक्त सामाधान हुँदै जान थालेको उनको भनाइ थियो । हिजोको भन्दा आजको स्थिति सुधार भएको भन्दै उनले माघ महिनाभरिमा तरलता समस्या समाधान भइसक्ने बताए ।

मन्त्री शर्माले हल्लामा आएजस्तो अर्थतन्त्र संकटमा नरहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?