" /> नेप्सेको प्रमुख कार्यकारी अधिकृतको लागि पाँच जना छनौट - Sarbocha Media

नेप्सेको प्रमुख कार्यकारी अधिकृतको लागि पाँच जना छनौट

`

     २०७८ पौष २३ गते ७:२६

काठमाडौँ, २३ पौष । नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृतको लागि परेको आवेदनबाट छनौट समितिले ५ जनाको नाम छनौट गरेको छ ।

अन्तरवार्ता र प्रस्तुतीकरणको लागि समितिले पाँच जनाको नाम छनौट गरेको हो । यस अघि ११ जनाको निवेदन परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?