At least four people were killed due to SAC vehicle drives through a group of protesters and opened fire at Pan Pin Gyi Road in Kyeemyindaing, Rangoon on Sunday pic.twitter.com/DU33pvq8af

— soe zeya tun (@soezeya) December 5, 2021

म्यानमार गत वर्ष फेब्रुअरी १ मा सेनाले प्रजातान्त्रिक सरकारलाई हटाएर कू गरेको थियो। त्यसयता जुन्ता शासनविरूद्ध भएका प्रदर्शनमा १ हजार ३ सयभन्दा बढी मानिसको मृत्यु भएको छ। सैनिक शासनविरूद्ध अहिले पनि प्रदर्शन भइरहेका छन्।

म्यानमारको छाया सरकारले शान्तिपूर्ण प्रदर्शनकारीलाई सैनिक गाडीले कुल्चेर मारेको र गोली हानेको घटना हृदयविदारक भएको बताएको छ। सैनिकबाट भएको बर्बरतापूर्ण आतंकवादको बदला लिने उसले चेतावनी दिएको छ।

" /> म्यानमारमा सेनाले कुदायो प्रदर्शनकारीमाथि गाडी, ५ को मृत्यु १५ जना घाइते - Sarbocha Media

म्यानमारमा सेनाले कुदायो प्रदर्शनकारीमाथि गाडी, ५ को मृत्यु १५ जना घाइते

`

     २०७८ मंसिर १९ गते १०:२५

काठमाडौँ, मंसिर १९ । म्यानमारमा सेनाले प्रदर्शनकारीहरूमाथि गाडी कुदाउँदा ५ जनाको मृत्यु भएको छ।

समाचार संस्था रोयटर्सका अनुसार आइतबार दिउँसो रंगुनमा भएको उक्त घटनामा १५ जना घाइते भएका छन्।

म्यानमार गत वर्ष फेब्रुअरी १ मा सेनाले प्रजातान्त्रिक सरकारलाई हटाएर कू गरेको थियो। त्यसयता जुन्ता शासनविरूद्ध भएका प्रदर्शनमा १ हजार ३ सयभन्दा बढी मानिसको मृत्यु भएको छ। सैनिक शासनविरूद्ध अहिले पनि प्रदर्शन भइरहेका छन्।

म्यानमारको छाया सरकारले शान्तिपूर्ण प्रदर्शनकारीलाई सैनिक गाडीले कुल्चेर मारेको र गोली हानेको घटना हृदयविदारक भएको बताएको छ। सैनिकबाट भएको बर्बरतापूर्ण आतंकवादको बदला लिने उसले चेतावनी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?