advertisement

धनुषाको सबैला नगरपालिका ९ का वडाध्यक्ष सुशिलकुमार रायले किराना पसलबाट सय रुपैयाँ चोरेको निहुँमा स्थानीय अनाथ बालक सुरज महतो र बिल्टु मुखियालाई कुटपिट गरेको आरोप लागेको छ। बालकलाई कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालयमा वडाध्यक्ष रायविरुद्ध उजुरी दर्ता भएको छ। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

" /> सय रुपैयाँ चोरी गरेको निहुँमा ८ घण्टा बन्धक बनाएर निर्घात कुटपिट - Sarbocha Media

सय रुपैयाँ चोरी गरेको निहुँमा ८ घण्टा बन्धक बनाएर निर्घात कुटपिट

`

     २०७६ माघ २७ गते २:२१

जनकपुरधाम, २७ माघ । गाउँको एक किराना पसलबाट पैसा चोरी गरेको निहुँमा एक वडाध्यक्षले दुई बालकलाई ८ घण्टा बन्धक बनाएर निर्घात कुटपिट गरेको कुरा बाहिर आएको छ। वडाध्यक्षको कुटपिटबाट बालकको नाक, ढाड र छातीमा गम्भीर चोट लागेको छ।

advertisement

धनुषाको सबैला नगरपालिका ९ का वडाध्यक्ष सुशिलकुमार रायले किराना पसलबाट सय रुपैयाँ चोरेको निहुँमा स्थानीय अनाथ बालक सुरज महतो र बिल्टु मुखियालाई कुटपिट गरेको आरोप लागेको छ। बालकलाई कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालयमा वडाध्यक्ष रायविरुद्ध उजुरी दर्ता भएको छ। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?