advertisement

भूकम्पको धक्काको महसुस बैतडी, बझाङ, अछामलगायतका जिल्लामा गरिएको बताइएको छ ।

" /> शनिबार बिहानै दुई पटक भूकम्पको धक्का - Sarbocha Media

शनिबार बिहानै दुई पटक भूकम्पको धक्का

`

     २०७६ माघ २५ गते ३:०६

बैतडी, २५ माघ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

आज (शनिबार) बिहान सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा दुईपटक भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार आज बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर ३.७ र ६ बजेर ४६ मिनेटमा भारतको उत्तराखण्ड प्रदेशको चमौली आसपासमा ५.३ रेक्टर स्केलको भूकम्प गएको छ ।

advertisement

भूकम्पको धक्काको महसुस बैतडी, बझाङ, अछामलगायतका जिल्लामा गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?