पक्राउ पर्नेमा भरतपुर महानगरपलिका(२० का ३८ वर्षीय रोशन परियार र मकवानपुर राक्सिराङ गाउँपालिका(६ का ४३ वर्षीय ललित तामाङ छन्।

राठौरका अनुसार स्कार्पिओ, गाँजा र पक्राउ व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको छ। पक्राउ परेकालाई लागुऔषध मुद्दामा अनुसन्धान थालिएको छ।

" /> ६५ किलो गाँजा बरामद - Sarbocha Media

६५ किलो गाँजा बरामद

`

     २०७८ श्रावण १४ गते ८:३४

मकवानपुर, १४ साउन । मकवानपुर प्रहरीले स्कार्पिओ गाडीबाट ६५ किलो गाँजासहित २ जनालाई नियन्त्रणमा छ।

बिहीबार हेटौडा उपमहानगरपालिका(१९ स्थित सडक खण्डबाट बा११च ९५०९ नम्बरको स्कार्पिओबाट गाँजा बरामद गरेको हो।

पक्राउ पर्नेमा भरतपुर महानगरपलिका(२० का ३८ वर्षीय रोशन परियार र मकवानपुर राक्सिराङ गाउँपालिका(६ का ४३ वर्षीय ललित तामाङ छन्।

राठौरका अनुसार स्कार्पिओ, गाँजा र पक्राउ व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको छ। पक्राउ परेकालाई लागुऔषध मुद्दामा अनुसन्धान थालिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?