टस जितेर बलिङ रोजेको नेपालको लागि करन केसीले ३ ओभरमा १७ रन दिँदै ३ विकेट लिएका छन्। त्यस्तै सन्दीप लामिछानेले २ र टी–ट्वान्टी आई मा कुशल मल्ल र उप कप्तान दीपेन्द्र सिंह ऐरीले आ–आफ्नो पहिलो विकेटको सफलता पाएका छन्। सोमपाल कामी र साहब आलमको पोल्टामा पनि १/१ विकेट परेको छ।

मलेसियाका लागि ओपनिङ ब्याट्सम्यान सायद अजीजले सर्वाधिक २७ रनको पारी खेले । त्यस्तै शरविन मुनिआन्दिले २० र शाफिक शरीफले १५ रन जोडे।

नेपालको उत्कृष्ट बलिङको अगाडि मलेसियाका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

" /> मलेसियाद्वारा नेपाललाई दियो ११० रनको लक्ष्य - Sarbocha Media

मलेसियाद्वारा नेपाललाई दियो ११० रनको लक्ष्य

`

     २०७८ वैशाख ०६ गते ९:३०

काठमाडौँ, ६ वैशाख । त्रिवुभन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी ट्राई नेसन्स टी–ट्वान्टी सिरिजको तेस्रो खेलमा मलेसियाले नेपाललाई ११० रनको चुनौती दिएको छ ।

टस जितेर बलिङ रोजेको नेपालको लागि करन केसीले ३ ओभरमा १७ रन दिँदै ३ विकेट लिएका छन्। त्यस्तै सन्दीप लामिछानेले २ र टी–ट्वान्टी आई मा कुशल मल्ल र उप कप्तान दीपेन्द्र सिंह ऐरीले आ–आफ्नो पहिलो विकेटको सफलता पाएका छन्। सोमपाल कामी र साहब आलमको पोल्टामा पनि १/१ विकेट परेको छ।

मलेसियाका लागि ओपनिङ ब्याट्सम्यान सायद अजीजले सर्वाधिक २७ रनको पारी खेले । त्यस्तै शरविन मुनिआन्दिले २० र शाफिक शरीफले १५ रन जोडे।

नेपालको उत्कृष्ट बलिङको अगाडि मलेसियाका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?