कुममा लागेको चोटका कारण उनले सिरिज नखेल्ने भएको हो । सो चोट प्रशिक्षणका क्रममा फिल्डिङ गर्दा घाइते भएका उनलाई चिकित्सकले ३ साता आराम गर्न भनिएको छ ।

त्रिकोणात्मक सिरिज नेपाल, नेदरल्याण्ड्स र मलेसिया बीचको यो सिरिज भोलि शनिबारदेखि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा शुरु हुने भएको छ ।

" /> पारस खड्काले नेपाल, नेदरल्याण्ड्स र मलेसिया बीचको सिरिज गुमाउँदै - Sarbocha Media

पारस खड्काले नेपाल, नेदरल्याण्ड्स र मलेसिया बीचको सिरिज गुमाउँदै

`

     २०७८ वैशाख ०३ गते ८:३३

काठमाडौँ, ३ वैशाख । नेपाली क्रिकेट टिमका अलराउण्डर पारस खड्काले शनिबार शुरु हुने त्रिकोणात्मक सिरिज गुमाउने भएका छन् ।

कुममा लागेको चोटका कारण उनले सिरिज नखेल्ने भएको हो । सो चोट प्रशिक्षणका क्रममा फिल्डिङ गर्दा घाइते भएका उनलाई चिकित्सकले ३ साता आराम गर्न भनिएको छ ।

त्रिकोणात्मक सिरिज नेपाल, नेदरल्याण्ड्स र मलेसिया बीचको यो सिरिज भोलि शनिबारदेखि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा शुरु हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?