advertisement

कारको ठक्करबाट १० वर्षको पूर्ण वयस्क पाटे बाघको राजमार्गमै मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

" /> बारामा कारको ठक्करबाट १० वर्षको पूर्ण वयस्क पाटे बाघको मृत्यु - Sarbocha Media

बारामा कारको ठक्करबाट १० वर्षको पूर्ण वयस्क पाटे बाघको मृत्यु

`

     २०७७ पौष १८ गते ६:४२

काठमाडौं, १८ पुस । बारामा कारको ठक्करबाट एउटा पाटे बाघको मृत्यु भएको छ ।

जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगल क्षेत्रमा निजी कारको ठक्करबाट एउटा पाटे बाघको मृत्यु भएको जनाइएको छ ।

हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले बाटो क्रस गर्दै गरेको वयस्क बाघलाई आज बिहान ७ः२० मा ठक्कर दिएको बताइएको छ ।

advertisement

कारको ठक्करबाट १० वर्षको पूर्ण वयस्क पाटे बाघको राजमार्गमै मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?