advertisement

३० वर्षीय बुबाले मादक पदार्थ सेवन गरी छोरीलाई बलात्कार गरेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीमाथि हाडनाता करणी मुद्दा दर्ता गरिएको छ ।

हजुरआमासँग सुतिरहेकी छोरीलाई आफूसँग सुत्न बोलाएर करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

" /> आफ्नै ७ बर्षीया छोरीलाई बलात्कार गर्ने प्रहरीकाे नियन्त्रणमा - Sarbocha Media

आफ्नै ७ बर्षीया छोरीलाई बलात्कार गर्ने प्रहरीकाे नियन्त्रणमा

`

     २०७६ माघ १५ गते ३:५२

झापा, १५ माघ । कानकाई नगरपालिका–१ मा एक ७ बर्षीया छोरीलाई आफ्नै बाबुले बलात्कार गरेका छन् । छोरी बलात्कार गरेका अभियोग लागेको उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

advertisement

३० वर्षीय बुबाले मादक पदार्थ सेवन गरी छोरीलाई बलात्कार गरेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीमाथि हाडनाता करणी मुद्दा दर्ता गरिएको छ ।

हजुरआमासँग सुतिरहेकी छोरीलाई आफूसँग सुत्न बोलाएर करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?