advertisement

झापा गौरादह५ की ५५ वर्षीया महिलाको शनिबार राति साढे ११ बजेतिर मृत्यु भएको अस्पतालका ब्यवस्थापक नारायण दाहालले जानकारी दिए ।

पीसीआर परीक्षण गराउँदा मंसिर २१ रिपोर्ट पोजिटिभ आएपछि उपचारका लागि नोबेल अस्पताल उनलाई भर्ना गरिएको थियो । मृतकमा श्वासप्रश्वासमा समस्या तथा उच्च ज्वरोको समस्या रहेको दाहालले बताए ।

" /> कोरोना संक्रमणबाट झापाकी एक महिलाको मृत्यु - Sarbocha Media

कोरोना संक्रमणबाट झापाकी एक महिलाको मृत्यु

`

     २०७७ मंसिर २८ गते १०:४७

झापा, २८ मंसिर। झापाकी एक कोरोना संक्रमित महिलाको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ ।

advertisement

झापा गौरादह५ की ५५ वर्षीया महिलाको शनिबार राति साढे ११ बजेतिर मृत्यु भएको अस्पतालका ब्यवस्थापक नारायण दाहालले जानकारी दिए ।

पीसीआर परीक्षण गराउँदा मंसिर २१ रिपोर्ट पोजिटिभ आएपछि उपचारका लागि नोबेल अस्पताल उनलाई भर्ना गरिएको थियो । मृतकमा श्वासप्रश्वासमा समस्या तथा उच्च ज्वरोको समस्या रहेको दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?