advertisement

अभियुक्त ७९ वर्षका थिए। उनीमाथि आरोपचाहिँ ५ वर्षीया बालिकामाथि जबरजस्ती करणीको लागेको थियो। अदालतले अभियुक्तलाई स्याहार केन्द्र पठाऊ भन्नुको आधार नै उनको उमेर हो। यो खबर अन्नपूर्ण पोस्टमा छ ।

" /> हेरचाह केन्द्र नहुँदा जेल पठाउनुपर्ने बाध्यता - Sarbocha Media

हेरचाह केन्द्र नहुँदा जेल पठाउनुपर्ने बाध्यता

`

     २०७७ मंसिर १८ गते १:१५

पोखरा, १८ मंसिर । जिल्ला अदालत कास्कीले मंगलबार आदेश गर्यो‍, ‘अभियुक्तलाई हेरचाह केन्द्र पठाउनू।’ बलात्कारका अभियुक्तमाथि अदालतको त्यस्तो आदेश थियो।

अभियुक्तलाई धरौटीमा छाड्ने, साधारण तारेखमा छाड्ने वा थप अनुसन्धानका लागि कारागारै पठाउने जस्ता आदेशहरु त सामान्य नै हुन्। तर कास्की अदालतको मंगलबारको त्यो आदेशले चाहिँ हेरचाह केन्द्र पठाऊ भन्ने आयो।

advertisement

अभियुक्त ७९ वर्षका थिए। उनीमाथि आरोपचाहिँ ५ वर्षीया बालिकामाथि जबरजस्ती करणीको लागेको थियो। अदालतले अभियुक्तलाई स्याहार केन्द्र पठाऊ भन्नुको आधार नै उनको उमेर हो। यो खबर अन्नपूर्ण पोस्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?