advertisement

कावासोती नगरपालिका–१४, नवलपरासी पूर्वका ७८ वर्षका पुरुषको मध्यविन्दु अस्पतालमा मंगलबार राति ११ : १५ बजे मृत्यु भएको छ । उनमा मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–१४, कास्कीकी ४८ वर्षकी महिलाको बुधबार दिउँसो साढे १२ बजे पोखराको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उक्त बिरामीलाई मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जानकारी दिए।

" /> कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा थप दुई जनाको मृत्यु - Sarbocha Media

कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा थप दुई जनाको मृत्यु

`

     २०७७ मंसिर १७ गते १:०६

काठमाडौं , १७ मंसिर। कोरोना भाइरस संक्रमणका कारण गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६२ पुगेको छ ।

advertisement

कावासोती नगरपालिका–१४, नवलपरासी पूर्वका ७८ वर्षका पुरुषको मध्यविन्दु अस्पतालमा मंगलबार राति ११ : १५ बजे मृत्यु भएको छ । उनमा मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–१४, कास्कीकी ४८ वर्षकी महिलाको बुधबार दिउँसो साढे १२ बजे पोखराको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उक्त बिरामीलाई मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?