advertisement

हेलिकाेप्टरको अगाडि भागमा समेत केही क्षति पुगेका कारण त्यहाँ रहेका यात्रुहलाई लिन अर्को हेलिकाेप्टर पठाइएको बताइएको छ । एक यात्रुसमेत सामान्य घाइते भएका छन् ।

" /> बाग्लुङबाट काठमाडौं आउँदै गरेको हेलिकाेप्टरमा चिल ठोकियो - Sarbocha Media

बाग्लुङबाट काठमाडौं आउँदै गरेको हेलिकाेप्टरमा चिल ठोकियो

`

     २०७७ मंसिर १४ गते १०:१४

काठमाडौं, १४ मंसिर । बाग्लुङबाट काठमाडौं आउँदै गरेको हेलिकाेप्टर नुवाकोटमा आकस्मिक अवतरण भएको छ । उडिरहेकै बेला चिलासँग ठोकिएपछि दुर्घटनाबाट जोगाउन कैलाश एयरको हेलिकाेप्टर आकस्मिक अवतरण गरिएको हो ।

हेलिकाेप्टरमा पाइलटसहित ६ जना यात्रु रहेको बताइएको छ । अहिले हेलिकाेप्टर नुवाकोटको बेलकोटगढी नगरपालिका ६ मा अवतरण गरिएको छ ।

advertisement

हेलिकाेप्टरको अगाडि भागमा समेत केही क्षति पुगेका कारण त्यहाँ रहेका यात्रुहलाई लिन अर्को हेलिकाेप्टर पठाइएको बताइएको छ । एक यात्रुसमेत सामान्य घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?