advertisement

प्रहरीका अनुसार महेन्द्रनगरबाट झलारीतर्फ गइरहेको से १ क १४०६ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको लु १२ प ५१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा विष्टको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमरबहादुर थापाले चालक र ट्रकलाई नियन्त्रणमा लिइएको बताए ।

" /> ट्रकको ठक्करबाट एक प्रहरी हवल्दारको मृत्यु - Sarbocha Media

ट्रकको ठक्करबाट एक प्रहरी हवल्दारको मृत्यु

`

     २०७७ मंसिर १४ गते ८:०३

कञ्चनपुर, १४ मंसिर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरमा आइतबार ट्रकको ठक्करले प्रहरी हवल्दारको मृत्यु भएका छन् । प्रहरीचौकी झोलुंगेमा कार्यरत प्रहरी हवल्दार रामबहादुर विष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिए ।

advertisement

प्रहरीका अनुसार महेन्द्रनगरबाट झलारीतर्फ गइरहेको से १ क १४०६ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको लु १२ प ५१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा विष्टको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमरबहादुर थापाले चालक र ट्रकलाई नियन्त्रणमा लिइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?