advertisement

जिएसएले पनि बाइडनलाई स्पष्ट विजेताको रूपमा आफूले स्वीकार गरेको जनाएको छ। बीबीसीबाट

" /> ट्रम्पद्वारा बाइडनलाई सत्ता हस्तान्तरण सुरु गर्न स्वीकार - Sarbocha Media

ट्रम्पद्वारा बाइडनलाई सत्ता हस्तान्तरण सुरु गर्न स्वीकार

`

     २०७७ मंसिर ०९ गते ३:४८

एजेन्सी, ९ मंसिर । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित जो बाइडनलाई कार्यभार सम्हाल्न दिन स्वीकार गर्नसक्ने जनाएको छ ।

उनले त्यसका निम्ति जिम्मेवार सङ्घीय निकाय जनरल सर्भिसेस् एड्मिन्ट्रेशन (जिएसए) लाई गर्नुपर्ने आवश्यक काम गर्न सिफारिस गरेको बताए। तर चुनावको परिणामविरुद्ध आफ्नो कानुनी लडाइँ जारी रहने ट्रम्पको भनाइ छ।

advertisement

जिएसएले पनि बाइडनलाई स्पष्ट विजेताको रूपमा आफूले स्वीकार गरेको जनाएको छ। बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?