advertisement

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त स्वास्थ्यतर्फ सातौं आठौं तह र निजामतीतर्फ राजपत्राङ्कित तृतीय श्रेणीको अधिकृत पदमा पदपूर्तिका लागि केही समयअघि मात्रै माग पठाएको थियो ।

" /> निजामती सेवातर्फ विभिन्न ३ सय प्राविधिक पदका लागि आवेदन माग - Sarbocha Media

निजामती सेवातर्फ विभिन्न ३ सय प्राविधिक पदका लागि आवेदन माग

`

     २०७७ कार्तिक २६ गते ४:१९

काठमाडौं, २६ कात्तिक । लोकसेवा आयोगमा निजामती सेवातर्फ विभिन्न प्राविधिक पदमा आवेदन खुलेको छ।

लोकसेवा आयोगले झन्डै ३ सय पदका लागि विज्ञापन निकालेको छ। ७० प्रतिशत खुला र ३० प्रतिशत आन्तरिक बढुवाको विज्ञापन रहेको जनाइएको छ ।

advertisement

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त स्वास्थ्यतर्फ सातौं आठौं तह र निजामतीतर्फ राजपत्राङ्कित तृतीय श्रेणीको अधिकृत पदमा पदपूर्तिका लागि केही समयअघि मात्रै माग पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?