advertisement

असोज २६ गते संक्रमण पुष्टि भएका चौलागाईं स्वास्थ्य अवस्था बिग्रँदै गएपछि राजधानीस्थित ओम अस्पताल भर्ना भएका थिए । चौलागाईं काभ्रेमा रहेर लामो समयदेखि कलम चलाउँदै आएका थिए । चौलागाईंको पछिल्लो पीसीआर परिक्षणको रिपोर्ट नेगेटिभ देखिएको थियो ।

" /> कोरोना संक्रमणका कारण काभ्रे पोस्टका सम्पादकको मृत्यु - Sarbocha Media

कोरोना संक्रमणका कारण काभ्रे पोस्टका सम्पादकको मृत्यु

`

     २०७७ कार्तिक १४ गते ६:५७

काठमाडौं, १४ कात्तिक। कोरोना भाइरस संक्रमणका कारण काभ्रेस्थित काभ्रे पोस्टका प्रधान सम्पादक बिष्णुप्रसाद चौलागाईंको मृत्यु भएको छ। ५१ वर्षीय चौलागाईंको आज विहान मृत्यु भएको हो ।

 

advertisement

असोज २६ गते संक्रमण पुष्टि भएका चौलागाईं स्वास्थ्य अवस्था बिग्रँदै गएपछि राजधानीस्थित ओम अस्पताल भर्ना भएका थिए । चौलागाईं काभ्रेमा रहेर लामो समयदेखि कलम चलाउँदै आएका थिए । चौलागाईंको पछिल्लो पीसीआर परिक्षणको रिपोर्ट नेगेटिभ देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?