advertisement

उनीविरूद्ध बलात्कारलाई दुरूत्साहन गरेको आरोपमा पक्राउ गरेको हो। विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसूर गरेको खुल्न आएको ब्युरोले जनाएको छ।

" /> फेसबुकमा 'बलात्कारी संगठन' ग्रुप बनाउने व्यक्ति पक्राउ - Sarbocha Media

फेसबुकमा ‘बलात्कारी संगठन’ ग्रुप बनाउने व्यक्ति पक्राउ

`

     २०७७ कार्तिक ०४ गते ११:१४

काठमाडाैं, ४ कात्तिक । फेसबुकमा ‘बलात्कारी संगठन’ ग्रुप बनाउने मुख्य व्यक्ति पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोले पाल्पाको माथागढी गाउँपालिका-१ पाल्पा अभिषेक नेपाललाई पक्राउ गरेको छ।

उनलाई प्रहरीले सोमबार उनको घरबाट पक्राउ गरेको एसएसपी नविन्द अर्यालले जानकारी दिए। उनले फेसबुकमा बलात्कारी संगठन नामक ग्रुप बनाएका थिए।

advertisement

उनीविरूद्ध बलात्कारलाई दुरूत्साहन गरेको आरोपमा पक्राउ गरेको हो। विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसूर गरेको खुल्न आएको ब्युरोले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?