advertisement

पासाङ ल्हामु फाउण्डेसनका महासचिव छेटु शेर्पाले दिएको जानकारीअनुसार शेर्पाको आज बिहान निधन भएको हो। अन्तिम संस्कार भने १ २ दिनमा गरिने उनले जानकारी दिनु भयो।

शेर्पाको पुर्ख्यौली घर सोलुखुम्बुको थमो हो। उनले सन् १९८३ देखि सगरमाथा आरोहण थालेका थिए।अक्सिजनबिना नै उनले १० पटक सगरमाथाको सफल आरोहरण गरेका थिए। त्यसैले उनलाई हिउँ चितुवाको नामले पनि चिनिने गरिन्थ्यो। उनी विगत केही वर्षदेखि बिरामी भएर थलिएका थिए।

" /> रहेनन् हिउँ चितुवा उपमा पाएका कीर्तिमानी आरोही आङरिता शेर्पा - Sarbocha Media

रहेनन् हिउँ चितुवा उपमा पाएका कीर्तिमानी आरोही आङरिता शेर्पा

`

     २०७७ आश्विन ०५ गते ८:५५

काठकाडौं, ५ असोज । हिउँ चितुवाको नामबाट चिनिएका नेपाली पर्वतारोही आङरिता शेर्पाको ७२ वर्षका उमेरमा निधन भएका छन् । काठमाडौं जोरपाटीस्थित निवासमा सोमबार बिहान १० बजे निधन भएको हो।

advertisement

पासाङ ल्हामु फाउण्डेसनका महासचिव छेटु शेर्पाले दिएको जानकारीअनुसार शेर्पाको आज बिहान निधन भएको हो। अन्तिम संस्कार भने १ २ दिनमा गरिने उनले जानकारी दिनु भयो।

शेर्पाको पुर्ख्यौली घर सोलुखुम्बुको थमो हो। उनले सन् १९८३ देखि सगरमाथा आरोहण थालेका थिए।अक्सिजनबिना नै उनले १० पटक सगरमाथाको सफल आरोहरण गरेका थिए। त्यसैले उनलाई हिउँ चितुवाको नामले पनि चिनिने गरिन्थ्यो। उनी विगत केही वर्षदेखि बिरामी भएर थलिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?