advertisement

पहिरो झरिरहेका कारण तत्काल पहिरो पन्छाउने काम हुन नसकेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

" /> सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध - Sarbocha Media

सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

`

     २०७७ भाद्र ११ गते ३:४४

मुग्लिन, ११ भदौ । सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान ७ बजेतिर सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको हो ।

advertisement

पहिरो झरिरहेका कारण तत्काल पहिरो पन्छाउने काम हुन नसकेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?