advertisement

काठमाडौं उपत्यकाभित्र गएराति १२ बजेदेखि निषेधाज्ञा छ।

कोरोनाभाइरस संक्रमित संख्या वृद्धि भएपछि निषेधाज्ञा लगाइएको हो। अत्यावश्यक कामबाहेक मानिसहरूलाई घरबाट ननिस्कन प्रशासनले आग्रह गरेको छ।

" /> विवाहमा ७ जनामात्रै सहभागी हुन पाइने - Sarbocha Media

विवाहमा ७ जनामात्रै सहभागी हुन पाइने

`

     २०७७ भाद्र ०४ गते ९:३४

काठमाडाैं, ४ भदाै । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाका बेला विवाहका लागि सात जनामात्रै सहभागी हुन पाइने बताएको छ।

प्रशासकीय अधिकृत कमलप्रसाद पण्डेले सूचना निकालेर सात जनामात्रै सहभागी हुन पाउने उल्लेख गरेका हुन्।

advertisement

काठमाडौं उपत्यकाभित्र गएराति १२ बजेदेखि निषेधाज्ञा छ।

कोरोनाभाइरस संक्रमित संख्या वृद्धि भएपछि निषेधाज्ञा लगाइएको हो। अत्यावश्यक कामबाहेक मानिसहरूलाई घरबाट ननिस्कन प्रशासनले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?