advertisement

केही वर्षदेखि दम रोगबाट पीडित अधिकारीको जन्म २००४ सालमा भएको थियो । उनले पाँच वर्षको उमेरमै सरस्वती सदन (क्याम्पस) मा शास्त्रीय नृत्य गरेकी थिइन् ।

उनका १ छोरा र छोरी छन्। दर्जनौ नाटक, टेलिश्रृखंला, तथा सिनेमामा अभिनेत्री रहेकी अधिकारी नेपाली दर्शकमाझ ‘कन्यादान’ सिनेमामा, गरेको छुच्ची, सासूको भूमिका लागि चर्चित छिन्।

उनको हिजो पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

" /> वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन - Sarbocha Media

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन

`

     २०७७ भाद्र ०१ गते ९:२०

काठमाडौं, १ भदौ। वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा निधन भएको छ ।

धेरै चर्चित चलचित्रहरुमा अभिनय गरेकी अधिकारीको शनिबार बिहान डल्लुस्थित आफ्नै निवासमा निधन भएको हो ।

advertisement

केही वर्षदेखि दम रोगबाट पीडित अधिकारीको जन्म २००४ सालमा भएको थियो । उनले पाँच वर्षको उमेरमै सरस्वती सदन (क्याम्पस) मा शास्त्रीय नृत्य गरेकी थिइन् ।

उनका १ छोरा र छोरी छन्। दर्जनौ नाटक, टेलिश्रृखंला, तथा सिनेमामा अभिनेत्री रहेकी अधिकारी नेपाली दर्शकमाझ ‘कन्यादान’ सिनेमामा, गरेको छुच्ची, सासूको भूमिका लागि चर्चित छिन्।

उनको हिजो पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?