advertisement

युवामा छाती दुख्ने, ज्वरो आउने र श्वास फेर्न समस्या भएको थियो । उनको मृत्यु आइतबार राति ११ः ५ बजे भएको जनाइएको छ।

" /> इलाममा क्वारेन्टाइनमा बसेका एक युवकको ज्यान गयो - Sarbocha Media

इलाममा क्वारेन्टाइनमा बसेका एक युवकको ज्यान गयो

`

     २०७७ भाद्र ०१ गते ५:४७

इलाम, ०१ । इलाममा क्वारेन्टाइनमा बसेका एक युवकको ज्यान गएको छ ।

इलामको सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाइनमा बसेका २२ वर्षीय एक युवकको ज्यान गएको हो ।

सूर्योदय नगरपालिका–९ का ती युवा भारतको हैदराबादबाट साउन २६ गते नेपाल आएर क्वारेन्टाइनमा बसिरहेका थिए । मृतक युवकको साउन २९ गते स्वाब संकलन गरी मेची अञ्चल अस्पताल पठाइए थियो । रिर्पोट आउन बाँकी रहेको रहेको छ ।

advertisement

युवामा छाती दुख्ने, ज्वरो आउने र श्वास फेर्न समस्या भएको थियो । उनको मृत्यु आइतबार राति ११ः ५ बजे भएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?