advertisement

आइतबार बिहान गोंगबुको गणेशस्थान नजिकै सुटकेसमा टाउको काटिएको अवस्थामा फेला परेको शव कृष्णबहादुर बोहोराको भएको महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए । मृतक काठमाडौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत रहेको खुलेको छ ।

गोंगबुका स्थानीयले सडकछेउमा फालिएको सुटकेशबाट रगत बगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । अपराध महाशाखा र काठमाडौं प्रहरीले हत्याबारे अनुसन्धान गरिरहेको छ।

" /> गोंगबुमा टुक्रा–टुक्रा पारेर सुटकेशमा हालेर फालिएको शवको पहिचान खुल्यो - Sarbocha Media

गोंगबुमा टुक्रा–टुक्रा पारेर सुटकेशमा हालेर फालिएको शवको पहिचान खुल्यो

`

     २०७७ श्रावण २६ गते ११:३३

काठमाडौं, २६ साउन । काठमाडौंको टोखा नगरपालिका–१० स्थित गोंगबु गणेशस्थानमा सुटकेशमा फेला परेको शवको सनाखत भएको छ ।

advertisement

आइतबार बिहान गोंगबुको गणेशस्थान नजिकै सुटकेसमा टाउको काटिएको अवस्थामा फेला परेको शव कृष्णबहादुर बोहोराको भएको महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए । मृतक काठमाडौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत रहेको खुलेको छ ।

गोंगबुका स्थानीयले सडकछेउमा फालिएको सुटकेशबाट रगत बगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । अपराध महाशाखा र काठमाडौं प्रहरीले हत्याबारे अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?