advertisement

काठमाडौं उपत्यका मंगलबार राति पनि भुकम्प गएको थियो । राष्ट्रिय भूकम्प केन्द्रका अनुसार राति ११ बजेर २७ मिनेट जाँदा थापाथली आसपास केन्दविन्दु बनाएर २.७ रिक्टर स्केलको भूकम्पको धक्का गएको थियो ।

विस २०७२ को महाभूकम्पपछि नेपालमा पराकम्पहरु जानेक्रम जारी छ ।

" /> काठमाडौंमा भूकम्पको धक्का महसुस - Sarbocha Media

काठमाडौंमा भूकम्पको धक्का महसुस

`

     २०७७ श्रावण २१ गते १०:५३

काठमाडौं, २१ साउन । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।

बुधबार साँझ ४ बजेर ३० बजे ललितपुरको बगलामुखी केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ३.५ म्याग्‍नेच्युडको भूकम्प गएको हो ।

advertisement

काठमाडौं उपत्यका मंगलबार राति पनि भुकम्प गएको थियो । राष्ट्रिय भूकम्प केन्द्रका अनुसार राति ११ बजेर २७ मिनेट जाँदा थापाथली आसपास केन्दविन्दु बनाएर २.७ रिक्टर स्केलको भूकम्पको धक्का गएको थियो ।

विस २०७२ को महाभूकम्पपछि नेपालमा पराकम्पहरु जानेक्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?