advertisement
" /> अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ५० हजार नाघ्यो - Sarbocha Media

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ५० हजार नाघ्यो

`

     २०७७ श्रावण १५ गते ३:१०

एजेन्सी, १५ साउन । अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या एक लाख ५० हजार नाघेको छ । त्यस्तै ब्राजिलान पनि कोरोना संक्रमण तिव्र गतिान फैलिरहेको छ । त्यहाँ ९० हजार जनाले ज्यान गुमाएका छन् ।

जोन्स हपकिन्स युनिभर्सिटीको ड्यासबोर्डका अनुसार अमेरिकामा अब संक्रमित संख्याको ४४ लाख नाघिसकेको छ। त्यस्तै ब्राजीलमा २४ लाख बढी संक्रमित पुगेको छ ।

advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?