advertisement
" /> पहिरोबाट काठमाडौंमा एकको ज्यान गयो - Sarbocha Media

पहिरोबाट काठमाडौंमा एकको ज्यान गयो

`

     २०७७ श्रावण ०५ गते ४:३९

काठमाडौं, ५ साउन । अविरल वर्षाका कारण बाढी पहिरोबाट दिनहुँ कतिपय मानिसहरुले ज्यान गुमाइरहेका छन् । त्यस्तैकाठमाडौंमा गएराति गएको पहिरोबाट पनि एक जना युवकको ज्यान गएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकामा गएको पहिरोबाट २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको मृत्यु भएको पुष्टि भएको बताइएको छ।

advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?