advertisement

कपिलवस्तुको यशोधरा–८ मधुनगरा गाउँमा बगैंचालाई बनाइएको क्वारेन्टाइनमा बसेकाहरू । उनका साथमा श्रीमान्, १८ महिनाका बालक अनि अर्का व्यक्ति पनि थिए । भारतको पञ्जावबाट जेठ १६ गते आएका उनी दमको रोगी थिइन् । लकडाउनका कारण पैसाको अभाव भएपछि उनले औषधि खान नसकेको श्रीमान्‌ले बताए । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

" /> मापदण्ड विपरीतका क्‍वारेन्टाइनले ज्यान लिँदै - Sarbocha Media

मापदण्ड विपरीतका क्‍वारेन्टाइनले ज्यान लिँदै

`

     २०७७ ज्येष्ठ २६ गते १:१२

काठमाडौं, २६ जेठ । गत शनिबार बैतडीको क्‍वारेन्टाइनमा ३० वर्षीय व्यक्तिको निधन भयो । उनको शव परीक्षणबिना नै आफन्तको जिम्मा लगाइयो ।

भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा बसेका उनी दुई दिनअघि मात्रै भारतबाट फर्केका थिए । त्यसको पाँच दिनअघि पनि बैतडीकै पुर्चौडी नगरपालिकामा २२ वर्षीया युवतीको क्वारेन्टाइनमा निधन भएको थियो । स्वाब परीक्षण हुँदा रिपोर्ट पोजिटिभ आयो ।

advertisement

कपिलवस्तुको यशोधरा–८ मधुनगरा गाउँमा बगैंचालाई बनाइएको क्वारेन्टाइनमा बसेकाहरू । उनका साथमा श्रीमान्, १८ महिनाका बालक अनि अर्का व्यक्ति पनि थिए । भारतको पञ्जावबाट जेठ १६ गते आएका उनी दमको रोगी थिइन् । लकडाउनका कारण पैसाको अभाव भएपछि उनले औषधि खान नसकेको श्रीमान्‌ले बताए । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?