advertisement

भारतबाट फर्केका कैलालीको गौरीगंगा नगरपालिका–९ का ५५ वर्षीय पुरुषको बिहान ६ बजे सेती प्रादेशीक अस्पतालको आइसोलेसनमा ज्यान गएको जनाइएको छ ।

" /> भारतबाट नेपाल फर्किएका एक जनाको आइसोलेसनमा ज्यान गयो - Sarbocha Media

भारतबाट नेपाल फर्किएका एक जनाको आइसोलेसनमा ज्यान गयो

`

     २०७७ ज्येष्ठ १४ गते ४:१५

धनगढी, १४ जेठ । भारतबाट नेपाल फर्केका एक जनाको आइसोलेसनमा ज्यान गएको छ ।

आइसोलेसनमा ज्यान गएको उनी मंगलबार मात्रै भारतबाट फर्किएका थिए । उनको बुधबार बिहान सेती प्रदेशीक अस्पतालको आइसोलेसनमा मृत्यु भएको जनाइएको छ।

advertisement

भारतबाट फर्केका कैलालीको गौरीगंगा नगरपालिका–९ का ५५ वर्षीय पुरुषको बिहान ६ बजे सेती प्रादेशीक अस्पतालको आइसोलेसनमा ज्यान गएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?