" /> पर्व समय सुधार राष्ट्रिय समाजद्वारा नि:शुल्क खाना वितरण - Sarbocha Media

पर्व समय सुधार राष्ट्रिय समाजद्वारा नि:शुल्क खाना वितरण

`

     २०७७ ज्येष्ठ ०१ गते ९:३५

काठमाडौं, १ जेठ । पर्व समय सुधार राष्ट्रिय समाज नेपालले आर्थिक अवस्था कमजोर भएका विपन्न मानिसलाई नि:शुल्क खाना वितरण गरेकाे छ ।

काेराेना भाइरस अर्थात् कोभिड-१९ को जोखिम रोक्नका लागि सरकारले जारी गरेको लकडाउनको अवधिमा दैनिक ज्याला मजदुरी गर्न नसकेका वर्ग तथा बालबालिकालाई खाना वितरण गरिएको सुधार राष्ट्रिय समाजका महासचिव श्री बलराम श्रेष्ठले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?