काठमाडौं, वैशाख ११ । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले कार्यवाहक अध्यक्ष परिश्रमीलाई प्रहरीले (होल्ड) गरेको बताए।
आज सुकुम्बासीहरूले प्रदर्शन पनि गरिरहेका छन्।



