मोदी, पुटिन र सी जिनपिङबीच भेट

`

     २०८२ भाद्र १६ गते ११:३१

काठमाडौँ, भदौ १६ । चीनको तियानजिन शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमाका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जीङपीङबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री मोदीले भेटका तस्वीर सार्बजनिक गर्दै तियाजिनमा भेटघाट जारी रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका लगभग सबैदेशमा कर लगाएर आफूप्रति नकारात्मक धारणा बनाइरहेका बेला विश्वकै ठुला तिन देशका राष्ट्र र सरकार प्रमुखको यो भेटलाई अर्थपूर्ण रुपमा विश्लेषण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?