काठमाडौं, चैत १६ । म्यानमारमा भूकम्पमा मृत्यु हुनेको संख्या एक हजार नाघेको छ।
शुक्रबार दिउँसो राजधानी नेपिडो आसपास केन्द्रबिन्दु भएर गएको ७.७ म्याग्नेच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १००४ पुगेको बिबिसीले जनाएको छ।
२ हजार ३७६ जना गम्भीर घाइते भएका छन्।




