नेपालले भारतसँग अङ्क बाँड्यो

`

     २०८१ पौष ०२ गते ३:४१

काठमाडौँ । एसीसी यू–१९ महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिताको मंगलबार खेलिएको आफ्नो दोस्रो खेलमा नेपाल र भारतले अङ्क बाँडेका छन् । खराब मौसमका कारण खेल प्रभावित बनेपछि दुई टोलीले अङ्क बाँडेका हुन् ।

नेपालले भारतलाई जितका लागि ९५ रनको लक्ष्य दिएको थियो । भारतले ३.१ ओभरमा बिना कुनै विकेटको क्षतिमा २८ रन बनाएको अवस्थामा हावाहुरीसँग वर्षा भएपछि खेल रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?