वेस्ट इन्डिज ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य

`

     २०८१ वैशाख १६ गते २:००

काठमाडौँ, बैशाख १६ । वेस्ट इन्डिज ए ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ । पहिलाब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउदै १६० रन बनाएको हो ।

वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचरले सर्बाधिक ४३ रन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?