दक्षिण कोरियामा कुकुरको मासुको व्यापारमा रोक लगाउने कानुन पारित

`

     २०८० पौष २४ गते ५:२२

एजेन्सि, २४ पुस । दक्षिण कोरियामा कुकुरको मासुको व्यापारमा प्रतिबन्धलगाइएको छ । मंगलबार त्यहाँको संसद्ले यस विषयमा नयाँ कानुन पारित गरेको हो ।

यो कानुनले सन् २०२७ देखि त्यहाँ कुकुरलाई काट्न र मासु बेच्न पूरै रोक लगाउने छ । दक्षिण कोरियामा शताब्दीऔँदेखि कुकुरको मासु खाइँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?