चीनको नयाँ नक्सामा भारतको कयौँ क्षेत्र परेको भन्दै नक्साप्रति भारतको विरोध

`

     २०८० भाद्र १३ गते ३:५३

काठमाडौँ, भदौ १३। चीनले जारी गरेको नयाँ नक्सामा भारतको अरुणाचल प्रदेश, अक्साई चीन र भारतका कयौँ क्षेत्र आफ्नो सीमामा देखाएपछि भारतले विरोध जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले भारतले नक्साबारे चीनको ‘बेतुकको दाबी’ माथि कडा विरोध जनाएको बताएका हुन् ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले पत्रकारको प्रश्नमा एक बयान पनि जारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?