युवा सङ्घद्वारा राष्ट्रपतिको समर्थन

`

     २०७९ आश्विन ०५ गते २:४२

काठमाडौँ, ५ असोज । नेकपा एमाले निकट युवाहरुको संगठन युवा संघ नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा काठमाडौंमा प्रदर्शन गरेको छ ।

युवासंघले बानेश्वर(माइतीखर सडकखण्डमा प्रदर्शन गरेको हो ।

तर एमाले निकट संघ संगठनले भने विधेयक प्रमाणीकरण नगरेर राम्रो काम गरेको भन्दै राष्ट्रपतिको तस्वीर बोकेर प्रदर्शन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?